Dosa Dosa

भुटानविरुद्ध नेपाललाई ४–१ को अग्रता

शुक्रबार, असार २७, २०८२

काठमाडौँ :साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानविरुद्ध ४–१ को अग्रता बनाएको छ ।

बंगलादेशको ढाकामा जारी खेलको दोस्रो हाफमा  नेपालले भुटानविरुद्ध ४–१ को अग्रता बनाउको हो । पहिलो हाफमा नेपालले ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा भुटानले नेपाल बिरुद्द गोल फर्काएपछि खेल ३–१ को स्थितीमा पुग्यो ।

दोस्रो हाफमा नेपालले फेरी अर्को गोल गरेपछि नेपालले भुटानविरुद्ध ४–१ को अग्रता बनाउको हो ।

नेपालकालागि सेनु परियार र पुर्णिमा राईले दुई–दुई गोल गरिन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्