सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :बंगलादेशको ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानविरुद्ध पहिलो हाफमै ३–० को बलियो अग्रता बनाएको छ।
नेपालका लागि सेनु परियारले दुई गोल गरेकी छन् भने पुर्णिमा राईले एक गोल थपेकी छन्।
प्रतिस्पर्धात्मक खेलमा नेपाली टोलीले सुरु देखिनै आक्रामक प्रदर्शन गर्दै भुटानी डिफेन्सलाई दबाबमा राखेको छ।