सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एसीसी महिला एसियन कप छनौट फुटबलमा नेपालले उज्बेकिस्तान विरुद्द बराबरी गोल गरेको छ ।
३–१ ले पछाडी परेको नेपालले दोस्रो हाफमा खेल ३–३ को बराबरीमा पुयाएको हो । १० खेलाडीमा समेटिएको उज्बेकिस्तानलाई नेपालले दुई मिनेटकोबीचमा लगातार थप दुई गोल फर्काएको हो ।
७१ औँ ७३ औँ मिनेटमा कप्तान साबित्रा भण्डारीले गोल गरिन् । पहिलो गोल पनि उनकै नाममा रह्यो । उनले ह्याट्रिक पूरा गरेकी छन् ।