सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :उज्बेकिस्तान विरुद्दको खेलमा नेपाल २–० ले पछि परेको छ ।
पहिलोे मिनेटमै गोल खान पुगेको नेपालले ११ औँ मिनेटमा अर्को गोल खान पुग्यो । उसकालागि डिओराखोन हबिबुल्लाएभाले पहिलो मिनेटमै गोल गरिन् । नेपाली डिफेन्सको तालमेल नमिल्दा उज्वेकिस्तानले सुरुवाती मिनेटमै गोल गर्दै नेपाललाई दबाबमा राखेको हो । दोस्रो गोल ल्युडमिला कराचिकले गरिन् ।