सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :स्कटल्याण्ड विरुद्दको त्रिकोणात्मक टी–२० आई सिरिजको अन्तिम खेलमा नेपालले खराब प्रदर्शन गरेको छ ।
स्कटल्यान्डले दिएको १९४ रनको बलियो लक्ष्य पछ्याईरहेको नेपालले १४ ओभरको खेल सकिदाँ ६ विकेटको क्षतिमा १०६ रन मात्रै बनाएको छ । नेपालकालागि कप्तान रोहित पौडलले २७ रन बनाए ।
आशिफ शेखले १४,भीम सार्की १२ तथा आरिफ शेख ५ रन जोडे । लोकश बम ५ तथा कुशल भुर्तेल ४ रनमा पवेलियन फर्किए ।