सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : स्कटल्याण्ड विरुद्दको त्रिकोणात्मक टी–२० आई सिरिजको अन्तिम खेलमा नेपालले आफ्नो पाँचौ विकेट गुमाएको छ ।
स्कटल्यान्डले दिएको १९४ रनको बलियो लक्ष्य पछ्याईरहेको नेपालले पाँचौ विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।
पौडेल २७ रन बनाएर पवेलियन फर्किएका हुन् ।