सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आए सिरिजमा घरेलुटोली विरुद्द नेपालले ७९ रन जोडेको छ ।
जितकालागि १९४ रनको बलियो लक्ष्य पछ्याईरहेको नेपालले आधा खेल सकिँदा रन बनाएको हो । यो समाचार तयार पार्दा सम्म नेपालले चार विकेटको क्षतिमा ७९ रन बनाएको छ ।
नेपालकालागि कप्तान रोहित पौडेल २७ तथा दीपेन्द्र सिं ऐरी १३ रनमा अविजित रहेका छन् ।