dosa dosa

पाँच ओभरमा नेपालको चार विकेट पतन

शुक्रबार, असार ६, २०८२

काठमाडौँ  :स्कटल्याण्ड विरुद्दको त्रिकोणात्मक टी–२० आई सिरिजको अन्तिम खेलमा नेपालले लगातार विकेट गुमाएको छ ।

यो समाचार तयारपार्दा सम्म ५ ओभरकोे खेल सकिदाँ नेपालले ४० रन बनाउँदा ४ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल ४ तथा आशिफ शेख १४ रनमा पवेलियन फर्किएका छन् ।

भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्