सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको अन्तिम खेलमा अहिले नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
ग्लास्गोमा जारी खेलमा टस जितेको स्कटल्याण्डले सुरुवाती ब्याटिङ गरिरहेको छ । नेपालले टोल्मा आज एक परिवर्तन गर्दै करण केसीको स्थानमा रिजन ढकाललाई मोका दिईएको छ ।
दुवै टोलीको लक्ष्य सिरिज जित्ने रहेको छ । नेपाल ३ खेलमा २ जितसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड १ जितसहित तेस्रोमा ।
नेपालले आजको खेल जिते च्याम्पियन बन्नेछ ।