dosa dosa

आधा खेल सकिँदा नेपालले जोड्यो ८९ रन 

बिहीबार, असार ५, २०८२

काठमाडौँ :नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको नेपालले शानदार प्रदर्शन गरेको छ ।

१० ओभरको खेल सकिँदा नेपालले दुई विकेटको क्षतिमा ८९ रन बनाएको छ । यो समाचार तयारपार्दा सम्म कुशल भुर्तेल ४५  रनमा अविजित छन् । कप्तान रोहित पौडेल ७ रनमा क्रिजमा छन् ।

भीम सार्की २७ रनमा आउट हुँदा आशिm शेख ७ रनमा पवेलियन फर्किएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्