सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आयरल्याण्ड विरुद्दको टी–२० सिरिज वेष्टइण्डिजले जितेको छ ।
आइतवार राती भएको खेलमा आयरल्याण्डलाई ६२ रनले हराउँदै वेष्टइण्डिजले सिरिज १–० ले जितेको हो । जितकालागि वेष्टइण्डिजले दिएको २५७ रनको लक्ष्य पछ्याएको घरेलुटोलीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १९४ रन मात्रै बनाउन सक्यो ।
यसअघिका पहिलो र दोस्रो खेल बर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।