सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाको निधन भएको छ ।
पियाको आज बिहान ह्यदघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । २०८० सालमा भएको चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट पिया अध्यक्षमा निर्वाचित भएका थिए ।
चितवन जिल्लामा क्रिकेट र खेलाडीको हितमा महत्वपूर्ण कामहरू गर्दै आएका पियाको निधनमा बिभिन्न ब्यक्तित्व तथा संघसंस्थाहरुले दुख ब्यक्त गरेका छन् ।