सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गर्ने भएको छ ।
असार २ गते हुने आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गर्ने भएको हो । असार ३ गते नेपालले स्कटल्याण्डसंग खेल्ने तालिका छ । असार ४ गते बिश्राम दिईएको छ ।
असार ५ गते नेपालले पुनः नेदरल्याण्ड्ससंग खेल्ने छ । असार ६ गते हुने अन्तिम खेलमा नेपालले स्कटल्याण्डसंग खेल्नेछ ।
उक्त त्रिकोणात्मक टी–२० आई सिरिज डिस होमको च्यानल एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
यस्तो छ खेल तालिका :