सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजकालागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेटसंग क्यानले कप्तान रोहित कुमार पौडेलको कप्तानीमा आज १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले पर्सी आइतवारदेखि नेदरल्याण्ड्स र स्कटल्याण्डसंग टी–२० सिरिज खेल्दैछ ।
नेपाली टोलीमा रुपेश कुमार सिं,लोकश बम,किरण ठगुन्ना,नन्दन यादव र बसिर अहमदले पनि स्थान बनाएका छन् । यस्तो छ नेपाली टोली :