सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
स्कटल्याण्डको डन्डीस्थित फोर्थहिलमा जारी खेलमा टस जितेको नेदरल्याण्डस्ले सुरुवाती ब्याटिङ गरिरहेको छ । यो समाचार तयारपार्दा सम्म नेदरल्याण्डसेले १६.२ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ६४ रन बनाएको छ । नेदरल्याण्ड्स्का म्याक्स्ओ डाउड ४ तथा मिचेल लेभिट १ रनमा आउट भएका छन् । बिक्रमजित सिं ३२ तथा कप्तान स्कट एडवार्टस २० रनमा अविजित छन् ।
बलिङतर्फ करण केसी र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।