सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नयाँ दिल्ली : विराट कोहलीले आफ्नो टी-२० करियरमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
राेयल च्यालेन्जर्स बेंगलुरु (RCB) का लागि उनले ९ हजार रन पूरा गरेका छन्। यो उपलब्धिसँगै उनी टी-२० क्रिकेटमा एउटै टिमका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्।
कोहलीले आइपीएलको पछिल्लो खेलमा पाँचौं ओभरमा आवेश खानको दोस्रो बलमा चौका प्रहार गर्दै यो माइलस्टोन पूरा गरेका हुन्। अहिले उनका कुल रनसंख्या ९०२३ पुगेको छ।
एउटै टिमका लागि सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडीहरू:
कोहली: आईपीएलमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी:
कोहलीले आईपीएल इतिहासमा सबैभन्दा धेरै अर्धशतक (फिफ्टी) बनाउने कीर्तिमान पनि कायम गरेका छन्। उनले हालसम्म २६६ खेलमा ६३ अर्धशतक बनाइसकेका छन्।