सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इङ्गल्याण्डविद्धको टेस्ट श्रृखंलाकालागि भारतीय टोलीको घोषणा गरिएको छ ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले घोषणा गरेको १८ सदस्यीय टेस्ट टोलीमा कप्तानको जिम्मेवारी शुभमन गिललाई दिईएको छ । उपकप्तानको जिम्मेवारी ऋषभ पन्तलाई दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय क्रिकेट टोली अर्को महिना इङ्गल्याण्ड भ्रमणमा जाँदैछ । इङग्ल्याण्डस्संग भारतले पाँच खेलको टेस्ट शृङ्खला खेल्नेछ । प्रतियोगिता जुन २० देखि सुरु हुने छ ।
विराट कोहली र रोहित शर्माको सन्यासपछि साई सुदर्शन र करुण नायरले टोलीमा स्थान बनाउँदा शार्दुल ठाकुर पनि टोलीमा फर्किएका छन् ।