dosa dosa

नेपाल आईपुग्यो महिला क्रिकेट टोली

बुधबार, जेठ ७, २०८२

काठमाडौँ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली टोली थाईल्णण्डबाट ऐतिहासिक उपलब्धिसहित आज साँझ स्वदेश आईपुगेको हो ।

नेपालले एसिया क्षेत्र छनोट प्रतियोगितामा उपविजेता बन्ने क्रममा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्