सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :राजस्थान रोयल्सलाई हराउँदै पञ्जाव किङग्स इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।
आज भएको खेलमा राजस्थानलाई १० रनले हराउँदै पञ्जावले प्लेअफमा स्थान सुरक्षित गरेको हो । जितकालागि २२० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०९ रन माबै बनाउन सक्यो । उसकालागि धु्रब जिरेलले ५३ रन बनाए । यसश्वस् जेशवालले ५० तथा वैवभ सूर्यवंशीले ४० रन जोडे ।
त्यसअघि सवाई मानसिं रगाशाला जयपुरमा टस जितेर पहिले ब्याटिङ थालेको पञ्जावले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१९ रन बनाएको थियो । उसकालागि नेहल वधेराले सर्वाधिक ७० रनको योगदान गरे ।
सशांक सिंहले ५९ तथा कप्तान श्रेयस एैय्यरले ३० रन बनाए । अज्मतुल्लाह ओमारजाई र प्रभसिमरन सिंहले समान २१–२१ रन बनाए ।