सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्स बिचको खेल रद्द भएको छ ।
एम चिन्नास्वामी रंगशालामा निरन्तर वर्षा भएपछि खेल टस समेत हुन नसकी रद्द भएको हो । खेल रद्द भएसंगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।
अंक बाँड्दा बैंगलुरु १७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । कोलकाता भने प्लेअफको होडबाट बाहिरिएको छ ।
यस्तो बन्यो आईपीएल २०२५ को अंक तालिका :