सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसंग खेल्दैछ ।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो १२:३५ मा सुरु हुनेछ । नेपालले हङकङसँग दोस्रो खेल खेल्न लागेको हो । थाइल्यान्डमा जारी क्वालिफायर खेलको पहिलो दिन खेल मैदानको भिजेका कारण टस समृत हुन नसकी रद्द भएको थियो ।
दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो ।