लिग–२ का लागी नेपाली टोलीको घोषणा

शनिबार, वैशाख २७, २०८२

काठमाडौँ : आइसीसी विश्वकप लिग–२ क्रिकेटका लागी नेपाली टोलीको घोषणा भएको छ ।

नेपाली पुरुष टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले आज रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीमा रोहितसंगै आशिफ शेख,कुशल भुर्तेल,अनिल शाह,भिम सार्की आरिफ शेख,बसिर अहमद,गुल्शन झा रहेका छन् ।

दिपेन्द्र सिं ऐरी,सन्दीप लामीछाने,सोमपाल कामी,करण केसी,ललित राजवंशी,नन्दन यादव र रिजन ढकाल रहेका छन् ।

लिग–२ लगत्तै स्कटल्याण्डमै आयोजना हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजकालागि किरण ठगुन्ना,लोकेश बम र रुपेश कुमार सिंह थपिएका छन् । 

यस्तो बन्यो नेपाली टोली :

496843869_1134686572021055_2406041077823317653_n-1746874046.jpg


 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्