सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२५ स्थगित भएको छ ।
भारत–पाकिस्तानबीच युद्द चर्किएपछि भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)ले आजैबाट लागुहुने गरी आईपिएलका सम्पूर्ण खेलहरु अनिश्चितकालका लागि स्थगित भएको हो । आईपिएलमा लिग चरणका १२ खेलहरु हुन बाँकी रहेको छ ।
रिकी पोन्टिङ सहित सबै खेलाडीहरू अष्ट्रेलिया फर्कन चाहन्छन् । यद्यपि, धर्मशालाको विमानस्थल बन्द भएकाले सबै खेलाडीहरूलाई रेलबाट दिल्ली ल्याइने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।