कुशल मल्ल आउट, २५ सदस्यीय टोलीको घोषणा

शनिबार, वैशाख २०, २०८२

काठमाडौँ :नेपाल क्रिकेट संघ (क्यान)ले बेलायत भ्रमणकालागि २५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

क्यानले शनिवार घोषणा गरेको टोलीमा कुशल मल्लको नाम समावेश छैन । मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट ५२ खेलाडीमध्येबाट २८ जना खेलाडी बाहिर राखेर क्यानले २५ जनाको टोली तयार पारेको हो । 

494631788_1129552905867755_8698443818232691948_n-1746278849.jpg


 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्