सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी यू–१९ विश्वकप एशिया छनोट अन्तर्गतको खेलमा अहिले नेपाल र हङकङसंगबीच प्रतिस्पर्धा भईरहेको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि हङकङले सुरुवाती ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा अफगानिस्तानसंग हारेको हङकङ पहिलो जितको खोजिमा छ । लगातार दुइ खेल जितेको नेपाल आज तेस्रो जित निकाल्न चाहान्छ ।