सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा अहिले पञ्जाव किङ्स र कोलकत्ता नाईड राईडर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
मोहालीमा जारी खेलमा टस जितेको पञ्जावले सुरुवाती ब्याटिङ गरिरहेको छ । दुवै टोली आज चौथो जित निकाल्न चाहान्छ । जारी प्रतियोगितामा कोलकत्ता पाँचौ तथा पञ्जाव छैटौँ स्थानमा छ ।