सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको बन्द प्रशिक्षणकालागि २० खेलाडीलाई डाकिएको जनाएको हो । आईसीसी महिला विश्वकप आगामी मे महिनामा थाइल्याण्डमा हुँदैछ ।
यी हुन बन्द प्रशिक्षणमा परेका खेलाडीहरु: