T10 T10

लुम्बिनीद्वारा कोशी सामु २५० रनको लक्ष्य प्रस्तुत

सोमबार, चैत ९, २०८२
Global

काठमाडौँ :प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा लुम्बिनी प्रदेशले कोशी सामु जितलागि २५० रनको लक्ष्य दिएको छ ।

जनकपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको लुम्बिनीले ४९.३ ओभरमा सवै विकेट गुमाएर २४९ रन बनायोे । उसकालागि देब खनालले ९२ रनको योगदान गरे । सन्तोष यादबवले ४८ तथा रञ्जित खड्काले ३५ रन जोडे ।

बलिङतर्फ सुजन थपलियाले सर्वाधिक ४ विकेट लिए । दिपेश खनालले दुई विकेट हात पारे ।
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्