सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :दक्षिण अफ्रिका र न्युजल्याण्डबीचको चौथो टी–२० आज हुँदैछ ।
वेलिङटनमा मध्यान्ह १२ बजे सुरु हुने खेलमा न्युजल्याण्ड एक खेल अगाबै सिरिज हात पार्ने दाउमा हुनेछ । पहिलो खेलमा जित निकालेपनि त्यसपछिका दुबै खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिकालाई जित्नै पर्ने दबाब छ ।
जारी खेलमा न्युजल्याण्ड २–१ ले अघि छ । पाँचौ तथा अन्तिम खेल बुधवार हुनेछ ।