T10 T10

प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

आइतबार, चैत ८, २०८२
Global

काठमाडौँ :प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुदैँछन् ।

आज हुने पहिलो खेलमा बिभिागिय टोली  नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल बिहान ९ स्३० बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ । मुलपानीकै अर्को मैदानमा सोही समयमा हुने खेलमा बागमती र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता अन्तर्गत पहिलो दिनका दुबै खेल बर्षाले रद्ध भएको भएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्