सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारत र न्युजिल्यान्डबीचको तेस्रोे टी–२० खेल आज हुँदैछ ।
भारतको विशखापटनाममा नेपाली समय अनुसार साँझ ७ः१५ बजे हुने खेलमा घरेलुटोली लगातार तेस्रो जित निकाल्दै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । लगातार दुई खेल हारेको पाहुजना टोली न्युाल्याण्ड पहिलो जित निकाल्न चाहान्छ ।
भारत भ्रमणमा रहेको न्युजल्याण्डले पाँच खेलको सिरज खेल्ने छ ।
पहिलो खेलमा ४८ रनको जि निकालेको भारतले दोस्रो खेलमा ७ विकेटको जित हात पारेको छ ।