सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :टिप टप हेल्प नेपाल नवौं एनभिए पुरुष भलिबलको च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले लगातार तेस्रो पटक उपाधि उचालेको हो । हेल्प नेपालले पहिलो आर्मी विरुद्ध २५–२२, २५–२१ र २५–२१ को जित निकालेको हो ।
उपाधिसंगै हेल्प नेपालले नगद ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँमा चिक्त बुझाएको छ ।