सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :बाल गोपाल महर्जन र चेतन घिमिरे नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले आज महर्जन र घिमिरेलाई नियुक्ती पत्र दिँदै सफल कार्यकालको सुभेच्छा सदएका छन् ।
यसअघि एन्फाले हरि खड्कालाई नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।