सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारको कुल ६ अर्ब ८ करोड रुपैयाँ बजेट युवा तथा खेलकुद मन्त्रालयका लागि विनियोजन गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो। आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयको बजेट ३ अर्ब ५० करोड रुपैयाँ थियो।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट अनुसार विभिन्न खेल पूर्वाधार निर्माण, स्तरोन्नति, प्रतियोगिता आयोजना र खेलाडीको क्षमता विकासमा ध्यान दिइएको छ।
क्रिकेट रगंशालामा उल्लेख्य लगानी
राष्ट्रिय खेलकुद र क्षेत्रीय विकास
खेलाडी विकास र प्रोत्साहन
महिला खेल र प्रोत्साहन योजनाहरू
अन्य पहलहरू