diwpawali diwpawali

अस्ट्रेलिया विरुद्धको खेलमा नेपालले टस हार्‍यो

बुधबार, माघ ९, २०८१

काठमाडौँ :यू-१९ आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगितामा  नेपाल विरुद्धको खेलमा अस्ट्रेलियाले टस जितेको छ।

मलेसियाको युएसडी क्रिकेट ओभलमा  टस जितेर अस्ट्रेलियाले नेपालविरुद्ध सुरुवाती ब्याटिङ रोजेको छ।  अस्ट्रेलिया विरुद्धको खेलमा नेपालकी साना प्रवीण,सावित्री धामी, पूजा महत्व, जोतनिका मरासिनी ,सिमाना केसी ,अलिसा यादव ,तृष्णा बिके ,कृष्ण चौधरी र रिया शर्मा प्लेइङ इलेभनमा परेका छन्

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्