T10 T10

 पोखरालाई झड्का आन्द्रेस शुन्य रनमा आउट

शनिबार, मंसिर २९, २०८१
Global

काठमाडौँ :पोखरा एभेन्जर्सलाई पहिलो झड्का लागेको  छ।

टस हारेर काठमाण्डु गुर्खाज विरुद्ध ब्याटिङमा उत्रिएको  पोखराको पहिलो विकेट  पतन भएको हो। पोखराका ओपनर ब्याट्सम्यान आन्द्रेस गौस सून्य रनमा आउट भएका छन्।

 पाँच बल खेलेका उनले  कुनै पनि रन जोड्न सकेनन्।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्