ADD FOR WEBSIDE ADD FOR WEBSIDE

क्यानमाथि लाग्यो यति ठूलो गम्भिर आरोप [भिडियो सहित]

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ : आईसीसी टि–२० विश्वप जारी रहेकै बेला नेपाल क्रिकेटसंघ क्यानमाथि गम्भिर आरोप लागेको छ । विश्वकपका क्रममा मानव तस्करीको कोशिस गरेको,आर्थिक अनियमिता भएको तथा नेपाललाई नै हराउन क्यान नेतृत्व आफैँ लागेको भन्दै यसका बिषयमा छानबिन गर्न संसदमै प्रश्न उठेको हो । प्रतिनिध सभाको बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले विश्वकपमा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गर्नुभएको । हेर्नुहोस क्यानमाथि लागेका आरोपहरु यस्ता छन् ।

हेर्नुहोस् भिडियोसहित..........

 =
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्