एमसिएलाई नेपालले दियो १८४ रनको लक्ष्य 

शनिबार, माघ १७, २०८२

काठमाडौँ :नेपालले भारतको एमसीए बिरुद्ध जितकालागि  १८४रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो । नेपालकालागि आरिफ शेखले अर्धसतकिय पारी खेल्दै नटआउट ६६ सर्वाधिक रनको योगदान गरे ।

सन्दीप जोराले ३१ ,आशिफ शेखले २५, गुल्शन झाले २२ तथा लोकेश बमले १५, बसिर अहमदले ९ रन बनाए ।

यसअघि भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो । 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्