ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू–२० फुटबलको टिम म्यानेजरमा रविन खड्का नियुक्त

आइतबार, असार २३, २०८१

काठमाण्डौँ : यू–२० राष्ट्रिय पुरुष फुटबल टिमको टिम म्यानेजरमा रविन खड्का नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले  खड्कालाई यू–२० राष्ट्रिय पुरुष फुटबल टिमको टिम म्यानेजरमा नियुक्त गरेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कायृक्रमकाबीच एन्फा महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र समेत हस्तान्तरण गरेका छन् ।

खड्का सातदोबाटो युथ क्लबका महासचिव समेत हुन् ।
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्