सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल पुलिस क्लबले एन्फा यू–१६ यूथ लिगको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।
च्यासल स्टेडियममा सोमवार आज भएको फाइनलमा जवालाखेल यूथ क्लबलाई ६–० ले पराजित गर्दै पुलिसले टाइटल जितेको हो । उपाधिसंगै पुलिसले एक लाख राशीको पुरस्कार पाएको छ । प्रतियोगितामा पुलिसका समीर कुमार मस्ट भ्यालुएबल खेलाडी घोषित भए ।
मछिन्द्रका बिकास थापाले सर्बाधिक गोलकर्ताको उपाधि पाए । उनले लिगमा सर्बाधिक ३० गोल गरेका थिए । मनाङका बिकास गुरुङ उत्कृष्ठ गोल किपर घोषित भए ।