T10 T10

क्रिकेटको विकासकालागि  पाँच समिति गठन, २१ पदाधिकारीको २ बर्षे कार्यकाल 

बुधबार, जेठ २, २०८१

काठमाडौ : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको वृति-बिकासका लागि बिभिन्न पाँच ओटा समितीहरु गठन गरेको छ । क्यानले पाँच समिती संयोजक र सदस्यमा २१ जनालाई नियुक्त गरेको हो । क्यानले प्रतियोगिता समिती,अनुशासनसमिती,विकास समिती ,प्राविधिक समिती र महिला क्रिकेट बिकास समिती गठन गरेको हो । क्यानले गठन गरेको उक्त पाँच समितीमा रहने संयोजक तथा सदस्यहरुको कार्यकाल दुइ बर्षको रहने क्यानले जनाएको छ ।

-क्यानले गठन गरेको समिति र पदाधिकारीहरु यस प्रकार छन् ।

१ .प्रतियोगिता समितीः–
 दिवाकर घले–
संयोजक
 अर्जुन पौडेल–
सदस्य
 सुदिप शर्मा–
सदस्य
 श्रीधर के.सी.–
सदस्य
 मो. दाउद अन्सारी–
सदस्य
 देवेन्द्र प्रजु–
सदस्य
२.विकास समिती
धिरेन्द्र सावद–
संयोजक
करन महत्रा क्षेत्री–
सदस्य
ऋषिराम गौतम–

सदस्य
मनिष सिंह–
सदस्य
अल्विन बस्नेत
सदस्य
 ३ .अनुशासन समिती
 सुदीप शर्मा–
संयोजक
 रोचक रेग्मी–
सदस्य
 सुनिल कार्की–
सदस्य
४.प्राविधिक समिती
 विक्रम विष्ट–
संयोजक
आयुष श्रेष्ठ–
सदस्य
 संजयकान्त सिग्देल
सदस्य
 विनय कुमार झा–
सदस्य
 महेश रिजाल–
सदस्य
५.महिला क्रिकेट विकास समिती
प्रदिप मजगैंया–
संयोजक
श्री जयन्तिदेवी भट्ट–

सदस्य

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्