सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :न्युजल्याण्ड विरुद्धको पहिलो टि–२० सिरिजमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ ।
आज भएको पहिलो खेलमा दक्षिणअफ्रिका ७ विकेटले विजयी भएको हो । जितकालागि न्युजल्याण्डले दिएको ९२ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रिकाको जितमा कोनर एस्टरहुइजेले अविजित ४५ रनको योगदान गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको न्युजल्याण्ड १४.३ ओभरमा ९१ रनमा अलआउट भयो । उसकालागि जीमी निसमले बनाएको २६ रन सर्वाधिक रह्यो ।
टि–२० विश्वकपपछि यी दुई टोली पहिलो पटक आमने सामने भएका हुन् ।