ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालको टिकट विश्वकपमा कति महंगो ! सबैभन्दा सस्तो कुन देशको ?

बिहीबार, जेठ १७, २०८१

काठमाडौँ :अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले टि–२० विश्वकप क्रिकेटका लागि टिकटको बिक्रि गरिरहेको छ । विश्वकप हेर्नकालागि संसारको कुनैपनि ठाउँबाट सिधै आईसीसीको वेभसाईटबाट टिकट काट्न सकिने ब्यबस्था समेत मिलाईएको छ । यस पटकको विश्वकपमा आइसीसीले समुह चरणका खेलहरुकालागि टिकटको मुल्य ६ डलर देखि ३०० डलर सम्म तोकेको छ ।

नेपाली रुपैयाँमा तुलना गर्दा ८ सय देखि ४० हजारसम्म टिकटलाई तिर्नुपर्नेछ । यस विश्वकपमा सबै भन्दा महङ्गो र सस्तो टिकट कुन देशको छ । यसबारेमा चर्चा गर्दैछौँ । यस विश्वकपमा नेपालको टिकट पनि महङ्गोमा बिक्रि भएको छ ।

दुई पटकको विश्वविजेता वेष्टईण्डिज सहित बिभिन्न १० देशहरुलाई नेपालले पछि पारेको छ । आईसीसीले ३००,१००,९०,८० ,७०,६०,५०,४५,३५,२५,२२,१७,१२ र ६ डलर मुल्यको टिकट तोकेको हो ।  

यस्तो छ टिकटको मुल्य :

सबैभन्दा कम टिकट मुल्य :
पपुवा न्यूगिनि र युगाण्डा ६ डलर । 

low-price-ticket-1717052984.jpg

सबैभन्दा महंगो टिकट मुल्य :
भारत र पाकिस्तान ३०० डलर ।

India-ticket-price-1717053066.jpg

पाकिस्तानको टिक मुल्य :

pakistan-ticket-price-1717053152.jpg

नेपालको टिकट मुल्य:

nepal-ticket-price-1717053261.jpg


वेष्टईण्डिजको टिकट मुल्य :
westindies-ticket-price-1717053334.jpg
भिडियोमा हेर्नुहोस् ।



 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्